मदनकृण श्रेष्ठसँग पैसाको कुरा : पहिलो पारिश्रमिकदेखि पैसा कमाउने रहस्यसम्म
काठमाडौं । अधिकांश व्यक्तिको साझा उदेश्य हुुन्छ पैसा कमाउने र धनी बन्ने । तर त्यो लक्ष्य हासिल गर्न सबैका फरक फरक बाटो र सोँच हुन्छ । अनि कोहि सफल हुन्छन्, कोहि हुँदैनन् । कतिपयले पैसा कमाउन गलत बाटो लिएको पनि पाइन्छ ।
तर पैसा कमाउन ठग्नै पर्छ, रुवाउनै पर्छ भन्ने छैन । राम्रो सेवा दिएर, अरुलाई खुशी पारेर पैसा कमाउन सकिन्छ । अनि त्यसरी कमाएको पैसा दिगो पनि हुन्छ। यसरी अरुलाई हँसाएर पैसा कमाउने ब्यक्तिमध्ये एक हुन मदनकृष्ण श्रेष्ठ ।
टेलिभिजन कार्यक्रम कुरा पैसाको नयाँं अंकमा प्रस्तोता भुुवन दहालले हाँस्यव्यंगकार मदनकृष्ण श्रेष्ठसँग पैसा कमाउने रहस्यबारे छलफल गरेका छन् । छलफलको पूूरा भिडियो हेर्न तलको लिंकमा गएर हेर्न सकिन्छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया