विद्यार्थीहरू किन विदेशमै पढ्न रुचाउँछन् ?

काठमाडौं । नेपाल र विदेशको शिक्षामा के फरक छ ? किन विद्यार्थीहरू बाहिर पढन् गइरहेका छन् ?
एजुुकेशन डायलगको नयाँ श्रृंखलामा प्रस्तोता नरोत्तम अर्यालले अमेरिकाको ओरेगन विश्वविद्यालयका विद्यार्थी कौशल सापकोटासँग नेपालकाे उच्च शिक्षा तथा विदेशकाे शिक्षा अनुभवलगायत विषयमा केन्द्रित रहेर कुराकानी गरेका छन् ।
कुराकानीको पूरा अंश तलको भिडियोमा गएर हेर्न सकिन्छ :
ताजा अपडेट
-
आईपीएल : आरसीबीले पञ्जाबलाई दियो १९१ रन लक्ष्य
-
काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशीलाई नयाँ जिम्मेवारी
-
यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन चल्ने
-
विपद् व्यवस्थापनमा क्रियाशील हुन गृहमन्त्रीको निर्देशन
-
गण्डकीमा राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित
प्रतिक्रिया