रवि लामिछानेकाे मुद्दामा थुनछेक बहस सुरू
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्धकाे काठमाडौं कालीमाटीकाे स्वर्णलक्ष्मी ठगी मुद्दामा थुनछेक बहस सुरु भएकाे छ ।
जिल्ला अदालत काठमाडाैंका न्यायाधीश माधव अधिकारीकाे इजलासमा रविकाे थुनछेक बहस सुरु भएकाे हाे ।
जिल्ला अदालत काठमाडौंमा रविविरुद्ध सहकारी ठगी र संगठित अपराधकाे दुई मुद्दा दर्ता भएका छन् । थुनछेक बहस सकिएपछि अदालतले साधारण तारिख र धराैटीमा छाड्ने या पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एक आदेश गर्नेछ ।
यसअघि जिल्ला अदालत कास्कीमाद पनि रविविरुद्ध तीन मुद्दा दर्ता गरिएकाे थियाे । जसमा ६५ लाख धराैटीमा छाड्न आदेश दिइएकाे थियाे ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
-
अमेरिका-इरानबीच शान्ति सम्झौताको घोषणा, जुन १९ मा स्वीजरल्यान्डमा औपचारिक हस्ताक्षर हुने
-
विश्वकप: चार पटक विश्वकप विजेता जर्मनी विजयी
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा


प्रतिक्रिया