कांग्रेसका नगर सभापति मृत फेला
काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी मृत भेटिएका छन् । भीमदत्त नगरपालिका–१८ स्थित मामाभान्जा चोक नजिकै शनिबार बिहान कलौनी मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले शनिबार बिहान कलौनी मृत भेटिएको पुष्टि गर्दै यसमाथि अनुसन्धान चलिरहेको जनाएको छ ।
मृतक कलौनीको शरीरमा कुनै चोट नदेखिएको बताइएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया