पल प्रकरण : नाबालिगपछि बाबुले पनि बयान फेरे
काठमाडौं । आफ्नी नाबालिग छोरीमाथि अभिनेता पल शाह (पूर्णविक्रम शाह)ले पटक–पटक बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दिएका ‘पीडित’ बुवाले बयान फेरेका छन् ।
बलात्कार घटनाको बकपत्र गर्ने क्रममा उनले बयान फेरेका हुन् । जिल्ला अदालत तनहुँमा आइतबार बकपत्र गराउँदा उनले दबाब र प्रभावमा परेर जाहेरी दिएको बताएका छन् ।
यसअघि पीडित भनिएकी नाबालिग गायिकाले पनि यस्तै बयान दिएकी थिइन् ।
अरूको उक्साहटमा आफूले अभिनेता शाहविरुद्ध बयान दिएको ती गायिकाले बताएकी थिइन् ।
पल प्रकरणमा नाबालिग गायिकाले बयान फेरेपछि पूजाको प्रतिक्रिया : थ्याङ्क यु गड !
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया