काठमाडौंलगायत देशका विभिन्न भागमा भूकम्पकाे धक्का
काठमाडाैंलगायत देशका विभिन्न भागमा भूकम्पकाे धक्का महसुस भएकाे छ । शुक्रबार बिहान २:५१ बजे भूकम्पकाे धक्का महसुस गरिएकाे हाे ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चाेककाे भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएकाे जनाएको छ ।
भूकम्पले पुर्याएकाे क्षतिलगायतकाे विवरण आउन बाँकी छ ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया