प्याब्सन अध्यक्षमा अधिकारी सर्वसम्मत, अन्यमा आज चुनाव हुने
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को अध्यक्षमा कृष्ण अधिकारी चयन भएका छन् ।
काठमाडौंमा जारी प्याब्सनको १६औं राष्ट्रिय महाधिवेशनले अधिकारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
अन्य पदमा सहमतिको प्रयास गरिए पनि जुट्न सकेको छैन । सहमति नजुटेकाले अध्यक्षबाहेकका अन्य पदहरूमा भने आज निर्वाचन हुँदैछ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया