कुकुर बिरालोलाई माइक्रोचिप लगाउन काठमाडौं महानगरको आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिले महानगरभित्रका घरपालुवा कुकुर/बिरालोलाई माइक्रोचिप लगाउन आग्रह गरेको छ ।
महानगरभित्रका कुुकुर बिरालो चोरी भएको, हराएको र छाडा छोडिएको गुनासो आइरहेकाे हुँदा महानगरले कुुकुर बिरालोलाई माइक्रोचिप लगाउन आग्रह गरेको हो ।
‘कुकुर बिरालो पाल्ने सबैलाई माइक्रोचिप लगाई सम्बन्धित वडा कार्यालयमा दर्ता गराएरमात्र कुकुर विरालो पाल्नुुहुन सबैमा अनुरोध छ’ महानगरको जारी सुचनामा भनिएको छ ।
साथै, महानगरले महानगरभित्र कुकुर बिरालो बिक्रि वितरण गर्ने व्यक्ति र संस्थाले अनिवार्य माइक्रोचिपिङ गरेर मात्र विक्रि गर्नसमेत आग्रह गरेको छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया