राष्ट्र बैंकको १८औं गभर्नर बने विश्व पौडेल
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल नियुक्त भएका छन् ।
उनलाई आजको मन्त्रिपरिषद्को बैठकले राष्ट्र बैंकको १८औं गभर्नरमा बनाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच दिउँसो भएको भेटमा पौडेललाई गभर्नर बनाउने सहमति भएको थियो । राष्ट्र बैंकको गभर्नरमा पद गत चैत २५ गतेदेखि रिक्त थियो ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया