तुलनात्मक कमजोर टोलीसँग बार्सिलोना घरमै पराजित
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना तुतनात्मक कमजोर टोलीसँग घरमै पराजित भएको छ ।
सोमबार राति भएको खेलमा बार्सिलोना काडिजसँग १–० गोल अन्तरले पराजित भएको हो ।
बार्सिलोनालाई घरेलु मैदानमै स्तब्ध बनाउन काडिजका लुकास परेजले ४८ औँ निर्णायक गोल गरे ।
यस जितसँगै काडिजले ३२ खेलमा ३१ अंक जोडेको छ ।
काडिज १६ औं स्थानमा रहेको छ ।
हारका बाबजुद बार्सिलोना भने ६० अंकका साथ दोस्रो स्थानमा यथावत छ ।
लिगको पहिलो स्थानमा रियल म्याड्रिड छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया