गणतन्त्रकालमा धनि र गरिवबीचको खाडल घट्यो- महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्रकालमा धनि र गरिवबीचको खाडल घटेको दाबि गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले राजतन्त्रको बेला धनि र गरिबबीचको खाडल २१ गुणा रहेको र गणतन्त्र आएपछि घटेर ६ गुणा पुगेको दाबि गरेका हुन् ।
उनले भनेका छन्-
सकृय राजतन्त्रको समयमा धनी र गरिब बीचको खाडल २१ गुणा थियो । गणतन्त्र आएपछि त्यो ६ गुणामा झरेको छ । हामी सही दिशामा नै छौ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया