बुटवलमा पूर्वपत्नी र दुई छोरीको हत्या, आरोपित पक्राउ
काठमाडौँ -बुटवलको होराइजनचोकस्थित मिलिजुली पथमा एक व्यक्तिले आफ्नी पूर्वपत्नी र दुई छोरीको हत्या गरेका छन्। ३३ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए।
सम्बन्धविच्छेदपछि अर्कोसँग विवाह गरेकी दीपालाई उनका पूर्वश्रीमान् सुजन कोइरालाले आफ्नो घरमा बोलाएर बुधबार बिहान ४ बजेतिर हत्या गरेको प्रहरीले जनाएको छ। आरोपित सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया