भाेलि दिउँसाे बस्ने गरी स्थगित भयाे प्रतिनिधिसभा बैठक
काठमाडौं । प्रतिनिधिसभा बैठक भाेलि दिउँसाे बस्ने गरी स्थगित भएको छ ।
भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएकाे संसद् सचिवालयले जनाएको छ ।
आज बैठक सुरु हुनासाथ विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । मंगलबार पनि विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखककाे राजीनामा माग गर्दै बैठक अवरोध गरेका थिए ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया