गृहमन्त्री लेखकले भने- म विरुद्ध नियोजित ढंगले षडयन्त्र भइरहेको छ
काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध भइरहेको आक्रमण नियोजित, पूर्वाग्रही र षड्यन्त्रपूर्ण रहेको बताएका छन् ।
मंगलबार संसदमा बोल्न नपाएपछि गृहमन्त्री लेखकले पत्रकार सम्मेलन गर्दै उनले आफू राजनीतिक निशानामा परेको बताए ।
उनले भने, ‘मेराविरुद्ध नियोजित ढंगले आक्रमण गरिएको छ । यो आक्रमण, राजनीतिक पूर्वाग्रहले प्रेरित छ । षडयन्त्रपूर्ण छ । यसको क्रम जारी छ भन्ने मैले महसुस गरेको छु ।’
भिजिट भिसा प्रकरणमा उनको संलग्नताको चर्चा हुँदै आएको छ। गृहमन्त्रीको राजीनामा माग विपक्षी दलहरुले गरिरहेका छन् ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया