निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि बढाइने

काठमाडौं । सरकारले निजगढ अन्तरराष्टिन्य विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ ।
अर्थमन्त्री विष्णुु पौडेलले संसदमा प्रस्तुत गरेको बजेटमा वैकल्पिक विकास वित्तको उपयोग गरी निजगढ विमानस्थल निर्माण गर्ने प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ ।
प्रतिक्रिया