NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक बुधबार दिउँसो बस्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठक भोलि (बुधबार) दिउँसो १ बजे बस्ने गरी स्थगन गरिएको छ।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दलहरूबीच सहमति जुट्न नसकेपछि  दिउँसो २ बजेका लागि सारिएको थियो। तर, त्यसपछि पनि सहमति नभएपछि बैठक स्थगित गरिएको हो।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणलाई लिएर सदन अवरुद्ध गर्दै आएका छन्। उनीहरूले जेठ १५ गते बजेट प्रस्तुत गर्न भने अनुमति दिएका थिए।

 

 

ताजा अपडेट

नेपालवाच विशेष