आज पनि स्थगित भयाे प्रतिनिधिसभा बैठक

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।
बिहीबार दिउँसो ३ बजे बस्ने गरी सभामुुख देवराध घिमिरे बैठक स्थगित भएको जानकारी दिए । बैठक सञ्चालन गर्नसाथ आज पनि विपक्षी दलहरुले संसद अवरोध गरेका थिए ।
प्रतिनिधिसभाको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरुसँग दिउँसाे छलफल गरेका छन् ।
प्रतिक्रिया