यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं। बिहीबार अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३६.५२ रुपैयाँ रहँदा बिक्री दर १३७.१२ रुपैयाँ रहेको छ। बुधबार १ अमेरिकी डलरको खरिद दर १३६.६७ रुपैयाँ र बिक्री दर १३७.२७ रुपैयाँ थियो।
यस्तै, १ युरोको खरिद दर आज १५६.०२ रुपैयाँ कायम भएको छ। बिक्री दर १५६.७० रुपैयाँ छ। बुधबार १ युरोको खरिद दर १५६.१५ रुपैयाँ र बिक्री दर १५६.८४ रुपैयाँ थियो।
आज १ पाउन्ड स्टर्लिङको खरिद दर १८४.१० रुपैयाँ र बिक्री दर १८४.९१ रुपैयाँ रहेको छ। हिजो १ पाउन्ड स्टर्लिङको खरिद दर १८४.४७ रुपैयाँ र बिक्री दर १८५.२८ रुपैयाँ थियो।
ताजा अपडेट
-
दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता
-
प्रदेश सरकार संचालनका विषयमा एमाले र नेकपाबीच तीन बुँदे सहमति
-
मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते


प्रतिक्रिया