करारमा नियुक्ति लिन शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस
काठमाडौं । तिलाठी कोईलाडी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय सप्तरीका तत्कालीन सव-इन्जिनियर दिपेन्द्र कुमार झाले करार नियुक्ति लिन नक्कली शैक्षिक योग्यता पेस गरेको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सव-इन्जिनियर झाले नियुक्ति लिने प्रयोजनका लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्रहरु नक्कली रहेको भन्ने उजुरीको आधारमा उनीमाथि अनुसन्धान गरेको थियो । आयोगले झाले करारमा नियुक्त नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर जनाएकाे छ ।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना गर्न अख्तियारको माग छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया