६.५१ अंकले बढ्यो नेप्से, कारोबार ६ अर्ब तल खुम्चियो
काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार हुँदा ६.५१ अंकले नेप्से बढेको छ । नेप्से बढेपनि सोमबारको तुलनामा भने कारोबार रकम घटेर ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार रुपैयाँमा कारोबार रकम खुम्चिएको हो ।
मंगलबारको सेयर कारोबारमा १४२ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १०७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो ।
आजको कारोबारमा सान्भी इनर्जी लिमिटेडको सेयर कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरे भने नारायणी विकास बैंकको सेयर कारोबारीले सबैभन्दा धेरै गुमाए । आज कारोबार रकम खुम्चिएपनि नेप्सेको सबै समूह हरियाली भएको छ ।
ताजा अपडेट
-
दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता
-
प्रदेश सरकार संचालनका विषयमा एमाले र नेकपाबीच तीन बुँदे सहमति
-
मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते


प्रतिक्रिया