सुनको मूल्य तोलामै १३ सयले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार प्रतितोला १३ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार बढेर १ लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको छ ।
त्यसतै आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार २ हजार ३५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर प्रतितोला २ हजार २९० रुपैयाँ मा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?


प्रतिक्रिया