के बैंकमा निक्षेपकर्ताको पैसा सुरक्षित छ ?
काठमाडौं । आम नागरिकले भरपर्दो र विश्वासिलो रुपमा आफुुनो रकम सुुरक्षित राख्न बैंक रोज्छन् । तर केहीसमय देखि बैंकप्रतिको नकारात्मक हल्लाले नागरिकहरु बैंकको हालत पनि सहकारीकै जस्तो हुुने होकि भन्ने भयमा छन् ।
पैसा राख्न सुरक्षित ठानिएको बैंक डुब्ने हल्लाले केही निक्षेपकर्ताले पैसासमेत झिके । वास्तवमा सबै बैंकहरुको निगरानी राष्ट्र बैंकले गर्नेगर्छ । कुरा पैसाको नयाँ अंकमा हामीले राष्ट्र बैंक बैंक, सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुुर रावलसँग बैंक सुपरिवेक्षणको काम, यसले बैंकहरुलाई गर्ने नियमन र बैंकहरुको अवस्थालगायत विविध विषयमा छलफल गरेका छौं ।
छलफलको पूरा भिडियो हेर्न तलको लिंकमा जानुहोस् :
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया