सेयर निष्काशन गर्नेले किन लिनुपर्छ लगानी परामर्श सेवा ?
काठमाडौं । लगानी परामर्श सेवा के हो ? सर्वसाधारणलाई सेयर जारी गर्ने कम्पनीहरुले यो सेवा किन लिनुपर्छ ?
कुुरा पैसाको नयाँ अंकमा हामीले लगानी परामर्श सेवाका सम्रग विषयमा बुझ्ने प्रयास गरेका छौं । धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरीले सम्पन्न क्याापिटल एण्ड एजभाइजरी लिमिटेडका सहसंस्थापक जोसेफ अधिकारीसँग गरिएको कुराकानीको पूरा भाग हेर्न तलको लिंकमा जानुहोस् :
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया