सेयर बजारमा सुधारको संकेत
काठमाडौँ । गत बिहीबार तीन पटकसम्म नेगेटिभ सर्किट ब्रेक लागेको सेयर बजार आइतबार सम्हालिएको छ । सुरुवाती कारोबारका क्रममा आइतबार बजार बढेको छ । पहिलो एक घण्टामा नेप्से परिसूचक २२ अंक बढेको छ । यतिबेलासम्म ३ अर्ब ७२ करोडको कारोबार भएको छ ।
१५३ कम्पनीको मूल्य बढ्दा ९५ को घटेको छ भने ३ को स्थिर छ । कारोबारका क्रममा निर्जीवन बीमा समूहमा भारी गिरावट आएको छ । पहिलो एक घण्टामा निर्जीवन बीमा समूह सबैभन्दा धेरै ७.१ प्रतिशत घटेको छ ।
ताजा अपडेट
-
दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता
-
प्रदेश सरकार संचालनका विषयमा एमाले र नेकपाबीच तीन बुँदे सहमति
-
मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते


प्रतिक्रिया