रेणुले भरतपुर महानगरको मेयर पदबाट राजीनामा दिइन्
चितवन । भरतपुर महानगरपालिकाकी नगरप्रमुख रेणु दाहालले पदबाट राजीनामा दिएकी छन् । बैशाखमा हुने स्थानीय तह निर्वाचनमा पुनः उम्मेदवारी दिने भएपछि उनले राजीनामा दिएकी हुन् ।
सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादीले भरतपुरको मेयर पद पाएको छ । मेयर पदमा रेणु दाहाललाई नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया