प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक बुधबार सामान्य अंकले बढेको छ। परिसूचक ०.६१ प्रतिशतले बढेर २५६५. ७७ विन्दुमा पुगेको छ ।
प्रि-ओपन सेसनमा ४२ वटा स्क्रिप्सको ५ हजार ८२५ कित्ता सेयर ९२ लाख २४ हजार ११५ रुपैयाँमा खरिदबिक्री भएको भने, कारोबारमा आएकामध्ये २२ वटा स्टक्सको मूल्य बढ्दा २० वटा घटेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया