सिटिइभिटीको प्रमाणपत्रमा अब क्यआरकोड
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को शैक्षिक प्रमाणपत्रमा अब क्युुआर कोड समावेश हुन भएको छ ।
सिटिइभिटीको आइटिएमएस अनलाइनबाट जारी हुने डिप्लोमा, प्रमाणपत्र तहको ट्रान्सक्रिप्ट र प्रि–डिप्लोमा तहको मूल प्रमाणपत्रमा क्युुआर कोड समावेश गर्न लागिएको हो ।
सोमबारदेखि लागू हुने गरी डिप्लोमा, प्रमाणपत्र तहको ट्रान्सक्रिप्ट र प्रि–डिप्लोमा तहको मूल प्रमाणपत्रमा क्युुआरकोड व्यवस्था गर्न लागिएको सिटिइभिटीले जनाएको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो



प्रतिक्रिया