NepalWatch
News Portal For Eeverything In Nepal from Nepal
काठमाडौँ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधवार बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम घटेको हो ।
आज उपत्यकाको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस रहेको छ । हिजो ७ डिग्री सेल्सियस थियो ।
प्रतिक्रिया