सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्यो दुई कम्पनीलाई कालोसूचीमा
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई कम्पनीलाई कालोसूचीमा राखेको छ ।
मंगलवार अनुगमन कार्यालयले दुई वटै कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको विवरण सार्वजनिक गरेको हो ।सार्वजनिक खरिद ऐन, २०६३ को उपदफा १ बमोजिम ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
हेर्नुहोस् कालो सूचीमा राखिएका २ निर्माण कम्पनी:

ताजा अपडेट
-
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ


प्रतिक्रिया