इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ । चिसो बढ्दै गएसँगै मुलुकभर इन्फ्लुएन्जा (फ्लू) संक्रमण बढ्ने सम्भावना उच्च रहेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार जाडो मौसममा फ्लू फैलिने दर सामान्यभन्दा धेरै हुने हुँदा विशेष सावधानी आवश्यक छ। उनका अनुसार फ्लू भाइरसले शिशुदेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका व्यक्तिहरूलाई प्रभावित गर्न सक्छ।
डाक्टर बुढाथोकीले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरूमा इन्फ्लुएन्जा संक्रमणको सम्भावना बढी हुने बताए।
ताजा अपडेट
-
विपदबाट बच्न मनसुन अवधिभर सावधानी अपनाउन आग्रह
-
आज देशैभर पुष्पलाल स्मृति दिवस मनाइँदै
-
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने


प्रतिक्रिया