NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस

काठमाडौं – आज (सोमबार) काठमाडौं उपत्यकाकाको न्यूनतम तापक्रम हिजोको तुलनामा केही बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५ः४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस देखिएको हो। हिजो आइतबार ६.२ डिग्री सेल्सियस थियो।

मौसमविद्का अनुसार दिनको दुईपटक न्यूनतम बिहान ८ः४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५ः४५ बजे मापन गरिन्छ।

मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम केही बढ्छ भने राति आकाश सफा रह्यो भने न्यूनतम तापक्रम घट्छ।

ताजा अपडेट

नेपालवाच विशेष