NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

सरकारद्धारा ९४ हजार ५ सय २७ गरिब परिवार सूचीकृत

काठमाडौं- सरकारले १० जिल्लाका ९४ हजार ५ सय २७ गरिब परिवारको अन्तिम सूची स्वीकृत गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलका अनुसार इलाम, कास्की, चितवन, झापा, तेह्रथुम, नवपरासी बर्दघाट सुस्तापूर्व, नवलपरासी बर्दघाट सुस्ता पश्चिम, पर्वत, मोरङ र सुनसरीका गरिब परिवारको सूची स्वीकृत गरेको हो ।

 

ताजा अपडेट

नेपालवाच विशेष