NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ ।

बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना, प्रस्ताव लगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

एमालेको ११औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदै छ।

ताजा अपडेट

नेपालवाच विशेष