नेपाल प्रहरीमा २१ इन्सपेक्टर र ४३८ असइ पदमा भर्ना खुल्यो (सूचनासहित)
काठमाडौँ । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर)र प्रहरी सहायक निरीक्षक (असई)मा नयाँ भर्ना खुलेको छ।
प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै प्रहरी निरीक्षकमा २१ र सहायक निरीक्षकमा ४३८ जनाको लागि आवेदन आह्वान गरिएको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले इन्स्पेक्टरका लागि पुस ६ गतेदेखि माघ ५ गतेसम्म दरखास्त दिन सकिनेछ भने असईका लागि पुस ९ गतेदेखि माघ ८ गतेसम्म दरखास्त दिन सकिनेछ।
दरखास्त फाराम अनलाइनमार्फत भर्न सकिनेछ।
हेर्नुहोस् सूचना :
हेर्नुहोस् सूचना :


ताजा अपडेट
-
मौसममा पश्चिमी प्रणाली सक्रिय, वर्षा साथै यी ठाउँमा अचाक्ली गर्मी बढ्ने
-
नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
अनौपचारिक क्षेत्रमा श्रमिक : ६६.२% श्रमिकले पूरा ज्याला नै पाएनन्


प्रतिक्रिया