नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब २२ करोडको कारोबार
काठमाडौँ । नेप्सेमा आजपनि सामान्य करेक्सन भएको छ । बुधबार नेप्से १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३४ कम्पनिका ७२ लाख २४ हजार ९१७ कित्ता शेयर ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार ६६३ मा कारोबार भएको थियो । आज विकास बैंक,फाइनान्स, हाइड्रो, लगानी, जीवन वीमा, माइक्रोफाइनान्स, अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज इन्फिनिटी लघुवित्तको सबै भन्दा बढी ५.३२ प्रतिशतले बढेको छ भने नेशनल हाइड्रोको शेयर ४.२६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी ग्रामिण विकास लघुवित्तको ४.२३ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको १४ करोड ४९ लाख कारोबार भएको छ भने मन्जुश्री फाइनान्सको १२ करोड ७९ लाखको कारोबार भएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया