बलिउड स्टार सञ्जय दत्त काठमाडौँमा
काठमाडौँ । बलिउड स्टार सञ्जय दत्त क्यासिनो उद्घाटन गर्न काठमाडौँमा आइपुगेका छन् ।
दत्त केशरमहलस्थित होटेल बाराहीमा रहेको बादशाह क्यासिनो उद्घाटन गर्न आएका हुन् । उनले आजै राति क्यासिनो उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
दत्त शुक्रबार बिहान ११:४५ मा भारत फर्किने छन् । क्यासिनो उद्घाटनका लागि आएका दत्तले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई समेत भेटेका छन् ।
उनले बिहीबार बेलुकी दाहाललाई भेटेको उनको सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया