NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन ६ गते

काठमाडौँको तापक्रम २.७ डिग्री सेल्सियस

काठमाडौँ। आज काठमाडौँको न्यूनतम तापक्रम घटेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस देखिएको हो।

हिजो यो समय काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस थियो।  यद्यपि पछि बिहान ८:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस कायम भएको थियो।

तापक्रम घटेसँगै काठमाडौँमा चिसो बढेको छ।

ताजा अपडेट

नेपालवाच विशेष