नारायणकाजी श्रेष्ठ सर्लाही ३ बाट चुनाव लड्ने
काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ आगामी निर्वाचनमा सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्।
राष्ट्रिय सभामा कार्यकाल सकिएर बिदा हुन लागेका श्रेष्ठ प्रतिनिधि सभाको निर्वाचन लड्न लागेको उनको सचिवालयले जनाएको छ।
नेकपाले सर्लाहीले श्रेष्ठलाई पहिलो नम्बरमा राखेर उम्मेदवार सिफारिस गरेको थियो। सर्लाही ३ मा गएको निर्वाचनमा एमालेका हरिप्रसाद उप्रेतीले जितेका थिए।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया