NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

महावीर पुनले दिए म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी

काठमाडौं । महावीर पुन आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका छन् ।

नागरिक सरकारमा शिक्षा तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी लिएका उनले त्यसबाट राजीनामा दिँदै म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

उनले मंगलबार बिहानै आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।