गृहमन्त्री अर्यालले पाए सरकारको प्रवक्ताको जिम्मेवारी
काठमाडौँ । सरकारले प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई सुम्पिएको छ।
बिहीबार सम्पन्न मन्त्रिपरिषद् बैठकले अर्याललाई सरकारको आधिकारिक प्रवक्ताका रूपमा तोक्ने निर्णय गरेको हो। यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका जगदीश खरेलले प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो।
खरेलले राजीनामा दिएपछि ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा होमिएका छन्।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया