NepalWatch
News Portal For Eeverything In Nepal from Nepal
काठमाडौं । सरकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको रासन रकम बढाउने निर्णय गरेको हो । सो निर्णय फागुन १ देखि लागू हुने गृहमन्त्री ओमप्रकाश अर्यालले बताए।
प्रतिक्रिया