नेप्सेमा दोहोरो अंकको गिरावट, ९ अर्ब १० करोडको कारोबार
काठमाडौँ- नेप्से आज दोहोरो अंकको गिरावट आएको छ । आइतबर नेप्से १९.८५ अंकले घटेर २६९४.२० विन्दुमा पुगेर रोकिएको छ ।
आज ३२९ कम्पनिका २ करोड २० लाख ६० हजार ४५४ कित्ता शेयर ९ अर्ब १० करोड ९४ लाख ५७ हजार २७८ मा कारोबार भएको थियो । आज ट्रेडिङबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज मिथिला लघुवित्तको शेयरको सबैभन्दा बढी ९.७० प्रतिशतले बढेको छ भने क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर ८.१९ प्रतिशतले बढेको छ । त्यसैगरी आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ५५ करोड ५२ लाख बराबरको कारोबार भएको छ भने एसवाई प्यानलको ५३ करोड ६४ लाख कारोबार भएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया