NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

लुम्बिनी प्रदेशमा भोलि सार्वजनिक बिदा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले भोलि (बुधबार) सार्वजनिक बिदा दिएको छ।

प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।