काठमाडौं । कुरा पैसाको नयाँ अंकमा हामीले लामो समयदेखि सेयर बजारमा सक्रिय लगानीकर्ता पुजा भट्टराईसँग छलफल गरेका छौं ।
प्रस्तोता निरज गिरीसँग लगानीकर्ता भट्टराईले पुँजीबजारमा आफ्नो अनुभव साटे्की छन् । गृहिणिसँगै सेयर बजारमा क्रियाशिल भट्टराईको अनुभव सुन्न तलको लिंकमा जानुहोस् :
प्रतिक्रिया