NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तीन लाख ६ हजार ५०० रूपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी बिहीबार पाँच हजार ३४० रूपैयाँमा कारोबार भइरहेको छ।