NepalWatch
News Portal For Eeverything In Nepal from Nepal
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ लाख २ हजार ८०० रूपैयाँ तोकिएको छ ।
त्यस्तै, आज चाँदी भने ४ हजार ८६० रूपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघको तथ्यांक छ ।
प्रतिक्रिया