NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

बिहीबार पनि यही मूल्यमा सुन खरिदबिक्रि भएको थियो । यता, आज चाँदी भने तोलामा १० रुपैयाँले घटेर ५ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।