भक्तपुर–१ मा प्रेम सुवाल पछाडि
काठमाडौं । भक्तपुर–१ मा रास्वपाका उमेदवार रुकेश रन्जितले ८ हजार ३०८ मत ल्याएका छन् ।
१७ हजार १०७ मत गणना हुँदा उनका प्रतिस्पर्धी नेमकिपाका प्रेम सुवालले पाँच हजार १७७ मत पाएका छन् । कांग्रेसका किरण न्यौपानले एक हजार ३०७ मत ल्याएका छन् ।
एमालेका सोमप्रसाद मिश्रले ६९४ र राप्रपाका भरतबहादुर खड्का ४३२ मत पाएका छन् ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया