रास्वपा सचिवालय बैठक बस्दै, समानुपातिकतर्फका सांसद टुंग्याइने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार (चैत १) बस्दै छ ।
यसअघि शनिबार (फागुन ३०) बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको थियो । पार्टीका प्रवक्ता मनिष झाले सो जानकारी दिएका हुन् ।
उनका अनुसार, बैठक आइतबार बिहान १० बजे पार्टी कार्यालय, वनस्थलीमा बस्नेछ ।
बैठकमा समानुपातिक उमेदवार सिफारिसबारे छलफल हुने कार्यसूची रहेको छ ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया