राप्रपाले छान्यो समानुपातिक तर्फका चारजना सांसद, को- को परे ?
काठमाडौ – राप्रपाले छान्यो समानुपातिक तर्फका चारजना सांसद
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फका चार सांसद छनोट गरेको छ ।
आइतबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीमा चार सिटका लागि सांसद सिफारिस गर्ने निर्णय गरेको छ।
बैठकले बन्दसूचीमा रहेकामध्ये चारजनालाई सांसदका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो ।
भरत गिरी — खस आर्य पुरुष, महोत्तरी
ताहिर अली — मुस्लिम पुरुष, रुपन्देही
खुस्बु ओली — खस आर्य महिला, झापा
सरस्वती लामा — जनजाति महिला, धादिङ
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया